‘स्वतन्त्रताभित्रै छ सफलता’

विकल्प न्यूज/बेनी् बैशाख २७ गते ।  दिदीबहिनी मिली ममीको एटीएम कार्ड चोरेर पैसा निकाल्न पाएको क्षण सम्झँदा देवी मगरलाई अहिले पनि हाँसो उठ्छ। उनी सम्झन्छिन्, ‘साथीहरू मिलेर कताकता घुम्न गयौं। रेस्टुरेन्ट छिरेर खानेकुरा मगायौं। बहिनी र मेरा गरी १४ जना साथी मिलेर ममीको ५५ हजार एकै दिनमा उडाएका थियौं। बहुत रमाइलो लागेको थियो त्यो दिन। … Continue reading ‘स्वतन्त्रताभित्रै छ सफलता’